ॐ हटाउने रिटमा राय दिन एमिकस क्युरी माग

काठमाडौँ – ‘ॐ’ लाई शब्द कोषबाट हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदाललते एमिकस क्युरी माग गरेको छ। प्रज्ञा प्रतिष्ठानको शब्द कोषबाट ‘ॐ’ शब्द हटाउन सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले २०७३ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए। अग्राधिकार प्राप्त भए पनि सात वर्षपछि बिहीबार सवोच्चले रिटको अन्तिम सुनुवाइका लागि राय दिन […]

सम्बन्धित सामग्री

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई यसको व्याख्याका लागि भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको हो । अधिवक्ता स्वागत नेपाललगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद […]