काडमाडौं । यो साताको शुरुदेखि नै मनसुन थप सक्रिय भएकाले देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि नै औसत भन्दा बढी वर्षा भइसकेकाले अब हुने वर्षाले जोखिम बढाउने मौसमविद्हरुको भनाइ छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । यो क्रम […]