पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिकाद्वारा संचालित पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ।...

सम्बन्धित सामग्री

राजविराज र विरगञ्ज विजयी

विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।...

सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ । राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ […]

मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा देहिमाडौं बाराकोटसँग हारेको थियो । निंग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौंले ७.२ ओभरमा ४ विकेट […]

आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि  पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी, २५ फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टिट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने । प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा […]

काठमाडौं मेयर कप क्रिकेट : पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा

आर्मीविरुद्धको महत्वपूर्ण जितसँगै पुलिस शीर्ष स्थानमा

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको  खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । मंगलबार नै भएको अर्काे खेलमा...

सोमपालको विस्फोटक व्याटिङमा आर्मी विजयी

सोमपाल कामीको उत्कृष्ट ब्याटिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले...

दशरथचन्दमा चौथो मेयर कप क्रिकेट शुरु

बैतडी : दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले संयुक्त रुपमा उद्घाटन गरे।उद्घाटन  खेलमा वडा नम्बर १० बाराकोटले शानदार जित हात हासिल गरेको छ। एसले वडा नम्बर १ गुरुखोलालाई १० विकेटले स्तब्ध पारेको हो। गुरुखोलाले दिएको ९७ रनको लक्ष्य बाराकोटले ८ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो। जसमा डम्बर बुडाल ४९ र प्रकाश बुडाल ३६ रनमा अ

मेयर र उप–मेयर कप क्रिकेट हुँदै

विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने […]