४६ अर्ब ऋणमा डुबेको एनएसीको लथालिंग पारा, एमडी कार्यालय नगएको ५७ दिन पुग्यो

काठमाडौं। ४६ अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगम लथालिङ छ। आम्दानी बर्सेनि खुम्चिएको छ। आम्दानी घट्दा ऋणको साँवा-ब्याज बुझाउन

सम्बन्धित सामग्री

अञ्जुको शोकमा डुबेको छ चाँदनीचोक

विराटनगर । विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार

शोकमा डुबेको बेलायत (तस्वीरहरू)

२४ भदौ, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयको निधनको खबरसँगै बेलायत शोकमा डुबेको छ । राजनिवास बकिंघम प्यालेसको मुल ढोकाका उनको निधनको सूचना राखिएको छ । बाहिर सयौं मानिस जम्मा भएका छन् र पुष्पगुच्छा राखेर श्रद्धान्जली दिइरहेका छन् । बेलायका विभिन्न स्थानमा पनि मानिसहरुले फूल राखेर एलिजाबेथ द्वितीयप्रति सम्मान व्यक्त गरेका छन् ।

पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटियो

धनुषाको सहिदनगर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। सहिदनगर नगरपालिका-५ बागेश्वरी पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए।...

पोखरीमा डुबेको अवस्थामा किशोरको शव फेला

सप्तरीमा शनिबार एक किशोर पोखरीमा डुबेको अवस्थामा मृतावस्थामा फेला परेका छन् । जिल्लाको राजगढ गाउँपालिका ३ नर्घो बस्ने २२ वर्षीय पशुपतिकुमार मण्डल पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।मण्डलको शव आफ्नै घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

गुल्मीमा पानीमा डुबेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, १९ फागुन । गुल्मीमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परको छ । मुसिकोट नगरपालिका–५ बरारुखमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव आज बिहान पोखरीमा भेटिएको हो । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

१९ फागुन, गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए । एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी […]

उम्रिन थाल्यो डुबेको धान

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।  उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो । बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अन

पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला

इलाम : सूर्योदय नगरपालिका–१ र माईजोगमाई गाउँपालिका–२ को सिमानामा पर्ने भोटेसाँघुमा एकजनाको शव फेला परेको छ। जोगमाईखोला नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय स्थानीय हर्कबहादुर थामीको शव फेला परेको हो। आइतबार साँझ घरबाट बाहिर हिँडेका हर्कबहादुर सोमबार बिहान ७ बजे पानीमा डुबेको अवस्थामा स्थानीयले मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। मुचुल्का गरी शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरक