लन्डन । काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भाग दौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठुलो भीड लाग्ने गरेको र अव्यवस्थाबिच सात अफगान नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयका प्रवक्ताले भने, ‘काबुलमा भीडमा सात अफगान नागरिकहरूको […]