प्रदेश १ को नामका लागि कांग्रेस र एमाले भौगोलिक पहिचानको नाममा सहमति नजिक

मोरङ – प्रदेश १ को नामकरणको विषय टुंग्याउन राजनीतिक दलबीच छलफलले तीव्रता पाएको छ। सोमबार विराटनगरमा कांग्रेस संसदीय दल र एमाले संसदीय दलका नेताबीच प्रदेशको नामको विषय चालु अधिवेशनभित्र पूरा गर्ने सैद्धान्तिक सहमति भएको छ। छलफलपछि कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले प्रदेशको नाम टुंग्याउने अभिभारा पूरा गर्ने जिम्मेवारीलाई निभाउने गरी छलफल गरिरहेको बताए। आइतबार प्रदेशका […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम : कांग्रेस र एमाले मिल्दा पारित भयो कोशी

१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]

बागमती प्रदेशमा कांग्रेस पहिलो, एमाले तेस्रो पार्टी

काठमाडाैं ।  निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् ।राजेन्द्रकुमार […]

प्रदेशबाट संघ ताक्दै १९ नेता

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट २२५ जना उम्मेदवार सिफारिसमा परेका छन् ।त्यसमध्ये १९ नेता हाल प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशबाट संघमा जाने चाहना राख्ने सबैभन्दा धेरै नेता एमालेका छन् । प्राप्त तथ्याङ्क अनुसार हाल प्रदेशसभामा रहेका र संघमा जान चाहने नेताहरुमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीम आचार्य तथा केही मन्त्रीसहित ११ जना

मुन्धुमी प्रदेश बनाएर प्रदेश १ नामकरण विवादकाे बैठान

विशेषगरी याक्थुङ-चुम्लुङ र यायोक्खा जस्ता संस्थाले अब यतातिर सोच्नुपर्दछ । यसरी सोचिएन भने ढिलो-चाँडो प्रदेश-१ मा पंचायत ब्युँतिनेछ ।

बजेटपछि प्रदेश १ को नाम राख्न कांग्रेस र एमाले सहमत

२९ जेठ, विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् । आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका […]

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी

प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ ।  अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन भने बाँकी छ ।हालसम्म आएको मत परिणाम अनुसार नेपाली कांग्रेस ५३, एमाले ३४, माओवादी केन्द्र १२, जनता समाजवादी २, राप्रपा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र २ जनाले प्रमुखमा जितेका छन् ।

प्रदेश १ को संसद बैठक स्थगित गर्न मार्ग गर्दै एमालेले दियो निवेदन

मोरङ – प्रदेश १ को प्रदेशसभा बैठक स्थगनका लागि नेकपा एमालेले निवेदन दर्ता गराएको छ। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पूर्व एमालेले प्रदेशसभा समक्ष १५ गतेसम्मका लागि बैठक स्थगन गर्न निवेदन दिएको हो । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेस र एमाले दुवै दलको तर्फबाट निवेदन दर्ता गराएको जानकारी दिएको छ । सभामुख प्रदीप कुमार भण्डारीले […]