काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा एमाले संसदमा निवेदन दर्ता गराएका छन् । एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज सभामुखलाई पत्र लेख्दै प्रदेशसभा बैठक स्थगित गरी कात्तिक १५ गते मात्रै बोलाउन आग्रह गर्नुभएके हो । कात्तिक ९ गते पार्टीको पालिका […]