सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउन लागिएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश : आज ३५ अर्बको बजेट आउँदै, कृषि र पर्यटन प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम आर्थिक वर्षमा बजेटको आकार बृद्धि गरेर प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट खर्चको गत १७ गतेसम्मको वित्तीय प्रगति ३७ प्रतिशत पुगेकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्ब रुपैयाँको हाराहारीमा ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ३०

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ । आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट […]