काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू […]
काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एकाएक सक्रिय भएका छन् । सहकारी ठगी प्रकरणमा ९ महिना जेल परेर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सक्रियासँगै बालेनले पनि छलफल तीव्र पारेका हुन् । रविसँग दुई पटकसम्मको भेटमा कुरा मिल्न नसकेपछि बालेनले आफ्नै रणनीति अनुसार वैकल्पिक शक्ति निर्माणका लागि […]
उच्च रक्तचाप भएपछि चिकित्सकको पहिलो शर्त हुन्छ, नुन खान कम गर्नुहोस् । सोही अनुरुप बिरामीले नुन कम गर्छन् । नुन देखि डराउँछन् । सुरुमा यो सानो र साधारण जस्तो लाग्छ, तर वास्तवमा यो सल्लाह उच्च …
बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस […]