काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट राष्ट्रिय प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ आमनेसामने हुँदैछन्। समूह ए मा तीन खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ। खेल बिहान…