राष्ट्रपति भण्डारीले टिचिङमा स्वास्थ्य जाँच गरिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा स्वास्थ्य जाँच गर्नुभएको छ । नियमित स्वास्थ्य परीक्षण गर्नका लागि भण्डारी टिचिङ जानुभएको हो । उहाँ आज बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्किसक्नुभएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपति अस्वस्थ, टिचिङमा उपचार हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् ।  उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।  “भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा चेकजाँच हुँदैछ,” उनले भने ।

राष्ट्रपति अस्वस्थ भएपछि टिचिङमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुघाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।  “भाइरल, रुघाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने ।

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्। अस्पतालका  निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुगेकी हुन् र अहिले स्वास्थ्य जाँच चलिरहेको छ।

‘राष्ट्रपतिले धारा त राख्नुभो, मैले कसरी प्यास मेटुँ ?’

२३ चैत, काठमाडौं । ह्विलचियरमा हिंड्ने तेजबहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अपाङ्गता भएका साथी भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी …