सुन प्रकरणमा डिएसपी पक्राउ

काठमाडाैँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ। ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गएराति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको […]

सम्बन्धित सामग्री

घूस प्रकरणमा डिएसपी निलम्बित

गृह मन्त्रालयले घूस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घूस मागेको आरोपमा आइतबार राति पक्राउ […]

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडाैँ – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ […]

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो। उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका…

आरोपित डिएसपी ठगलाई एसपीको निवासमा सत्कार

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेकाे छ ।   डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो । बरामद भएको […] The post आरोपित डिएसपी ठगलाई एसपीको निवासमा सत्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करीको आरोपमा डिएसपी ठगबहादुर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन प्रकरण)मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ । ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र …

डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ।

भारतबाट जुत्ताभित्र ३० तोला सुन लुकाएर ल्याउने पक्राउ

झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने महिलासहित तीनजना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१...

२२ तोला सुन र १८ लाख नगदसहित दुई जना पक्राउ

सुनसरी- सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी […]

‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ – आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार विदेशबाट सुन बोकेर आउनेहरुलाई गुरुङले आफ्नो सहयोगीमार्फत पिछा गर्न लगाउँथे र उनीहरु चढ्ने […]