काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो । शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक […]
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिल असोज महिनाको पहिलो १५ दिनको बम्पर उपहारका लागि छनोट भएको हो। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास तथा […]
हेटौंडा । मकवानपुरमा स्थापित हेटौंडा सिमेन्टको आर्थिक अवस्था जर्जर भएपछि मकवानपुरकै बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३-०८४ का विकासनिर्माण योजनाका लागि हेटौंडा सिमेन्ट उद्योग लिमिटेडसँग खरिद सम्झौता गरेको छ । पालिकाले ५० हजार ६ सय २८ बोरा ओपीसी सिमेन्ट खरिद गर्ने सम्झौता गरेको हो । उद्योग पछिल्लो समय निकै घाटामा सञ्चालन हुन थालेपछि पालिकाले यस्तो […]
काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई औपचारिक रूपमा समापन भएको छ । यस अवधिमा ६२ दिनमा कुल ६८ पटक बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतीत भएको थियो । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार अधिवेशन समापन गर्दै यस अवधिमा संसद्ले विधायकी […]
काठमाडौँ, १६ असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त […]