दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न पाइँदैन ?

काठमाण्डाै - राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको ह...

सम्बन्धित सामग्री

धमाधम पत्र काट्दै आयोग  : उत्तरदायी बन्दै दल र उम्मेदवार

आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले दल र उम्मेदवारलाई धमाधम पत्र काटेको छ । र, आसन्न निर्वाचनमा आचारसंहिताप्रति दल, उम्मेदवार र अन्य सरोकारवाला पक्ष पनि जवाफदेही बन्दै गएका छन् । आचारसंहिता मिचेको आरोपमा...

दल तथा उम्मेदवार चुनावी प्रचारमा

काठमाण्डाै - चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ । आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रु...

राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त

काठमाडौँ,२० भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका […]

इलाममा धमाधम उम्मेदवार छनोट गर्दै दल

इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन् । २ नम्बर क्षेत्रीय कमिटीले शनिबार नेम्बाङको नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको हो । अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ । […] The post इलाममा धमाधम उम्मेदवार छनोट गर्दै दल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्’

महोत्तरी, १४ वैशाख । टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश […]

उम्मेदवार बन्न दल अदल बदल

खासगरी कर्णालीमा पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका स्थानीय नेताहरु टिकट नपाएपछि अर्को दलमा प्रदेश गरेर उम्मेदवार बनेका छन्।...

उम्मेदवार छान्न निर्वाचन

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलाई साझा उम्मेदवार बनाउन जति सकस भइरहेको छ नेकपा एमालेलाई पनि पालिकास्तरमा उम्मेदवार बनोटमा समस्या छ।...

चुनावी तालमेलमा दूरी बढेपछि कन्चनपुरमा गठबन्धन दल धमाधम उम्मेदवार छान्दै

कञ्चनपुर : सत्तारुढ दल नेपाली कांग्रेससँग चुनावी तालमेलमा दूरी बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार चयन गर्न थालेका छन्।कांग्रेसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय लिए पछि यी दुई दल तालमेल अनुसार उम्मेदवार चयन गर्ने मनस्थितिमा थिए।कांग्रेसका पालिका समितिले तालमेल गर्ने आवश्यकता नरहेको भन्दै घोषणा गर्न थालेपछि सत्तारुढ गठबन्धन आबद्ध चार दलबीच अनौपचारिक छलफल समेत रोकिएको छ।यस अघि चैत २१ गते सत्ता साझेदार चार दलको बैठक कांग्रेस पार्टी का

स्थानीय निर्वाचनः उम्मेदवार छनोट गर्दै दल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्।...

चुनावको मुखमा दल बदल्दै उम्मेदवार आकांक्षीहरू

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुले धमाधम दल बदलिरहेका छन्।