७ माघ, डोल्पा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरू भने नयाँ–पुराना मिश्रित छन् । …
जनप्रतिनिधिमूलक संस्थालाई समावेशी बनाउने उद्देश्यले मुलुकले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। अन्तरिम संविधान, २०६३ बाट सुरु भएको यो व्यवस्थालाई २०७२ सालको संविधानले पनि निरन्तरता दिएको छ, जसअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक प्रतिनिधित्व प्रणाली पर्छन्। समानुपातिक प्रणालीको अभीष्ट हो, उपेक्षित सीमान्तीकृत समुदाय र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु। तर, २१ फागुनमा हुने प्रतिनिधिसभा […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेका छन्।
नेपालको सन्दर्भमा 'नेपालीपन', 'नेपाली राष्ट्रियता' वा 'राष्ट्रवाद' एउटा ठोस, बनिबनाउ, अन्तिम सत्य वा इतिहासमा नै पहिल्यैदेखि उपलब्ध भएको र पछि राजनीतिक प्रक्रियामा गुमेको राष्ट्रवाद भन्ने त्यस्तो केही पनि छैन।
राष्ट्रवाद भनेको नागरिकको समूहले महसुस गर्ने अपनत्व, साझा स्मृति र …
काठमाडौँ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित अघि बढाएका प्रस्तावहरू कार्यान्वयन हुन नसकेपछि पूर्वशिक्षामन्त्री महावीर पुन प्रत्यक्ष राजनीतिमा होमिएका छन्। आफूले अघि सारेका तीन वटा अध्यादेश र चार नियमावलीले औपचारिक मान्यता नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्दा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको तर राज्य संयन्त्रबाट […]