न्यायसेवाका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापन

न्यायसेवा आयोगको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापना गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा बसेको बैठकले शुक्रबार यस्तो निर्णय गरेको...

सम्बन्धित सामग्री

अर्थले २ जनाको नाममा अड्डी कस्दा रोकियो ४० सहसचिवको पदस्थापन र सरुवा

१४ फागुन, काठमाडौं । ६ फागुनको मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने गरी ४ फागुनमा ४० जना सहसचिवहरु सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुग्यो । तर, अहिलेसम्म मन्त्रिपरिषदबाट सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय भएको छैन । बरु प्रस्तावित सरुवाको सूचीमा अझै थपघट गर्ने क्रम रोकिएको छैन । यसले गर्दा उपसचिवबाट बढुवा भएर सहसचिव भएर […]

सहसचिव दुवाडी सचिवमा बढुवा

७ भदौ, काठमाडौं । सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।

बढुवा भएका सचिवको प्रदेश १ मा पदस्थापन

काठमाडौं । सरकारले सहसचिवबाट सचिवमा बढुवा भएका विनोदप्रकाश सिंहको प्रदेश  १ को प्रमुख सचिवमा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवासँगै पदस्थापन गर्ने निर्णय गरेको हो । यस अघि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव एवम प्रवक्ताको जिम्मेवारीमा थिए । यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ को प्रमुख सचिवको […]

सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन

काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ […]

१८ जना सहसचिवको पदस्थापन

काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको पत्र दिएको हो । बढुवा सूचना प्रकाशित भएको ३६ औँ दिनमा उजुरी नपरेको अवस्थामा स्वतः बढुवा हुने प्रावधान अनुसार मन्त्रिपरिषद्को ३० गतेकै निर्णयअनुसार उनीहरू […]

मन्त्रिपरिषद् बैठकः १ सहसचिव र ३ उपसचिवको बढुवा

काठमाडौं। सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले परराष्ट्र सेवाका तीन उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्दै परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ । गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ । यो समाचार आजको नागरिक दै

४४ जना सहसचिव तथा उपसचिवहरुको बढुवा (सूचीसहित)

न्युज अफ नेपाल काठमाडौं । गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पाल्पा सरुवा भएका छन् भने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई काजमा […]

अर्थका सहसचिव सापकोटा सचिवमा बढुवा, कानुनका ज्ञवालीलाई प्रधानमन्त्री कार्यालय

काठमाडौँ। न्याय सेवा आयोगले दुई सहसचिवलाई बढुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको बैठकले सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा