प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

काठमाडौँ– नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफले उपाधिका लागि नेपाल पुलिससँग भेट पक्का गरेको हो । फाइनल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा […]

सम्बन्धित सामग्री

एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]

एपीएफ र पुलिस सातौं प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा

सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । लिग चरणमा ३–३ जित निकालेका यी टिम अब उपाधिका लागि मंगलबार भिड्ने छन्

प्रधानमन्त्री कप भलिबल : फाइनलमा एपीएफ र पुलिस भिड्ने

नेपालगन्जमा जारी साताैं संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबलमा एपीएफले लगातार तेस्रो खेलमा जित हात पारेको छ । सोमबार भएको प्रतियोगितामा एपीएफले ३–१ ले खेल जितेको हो ।