एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]