प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र …

सम्बन्धित सामग्री

त्रिवि सेवा आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पदाधिकारी र कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सह–प्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय...

त्रिवि सेवा आयोग परीक्षामा भ्रष्टाचार

काठमाडौं, चैत १६ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको आन्तरिक परीक्षाको परिणाममा भ्रष्टाचार गरेको दाबीसहित ६ जनाविरुद्ध जरिवाना र सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ। अख्तियारले त्रिवि सेवा आयोगले २०७३ फागुन १८ मा लिएको परीक्षाको परिणाम अदलबदल गरी भ्रष्टाचार गरेको ठहर गर्दै त्यसमा संलग्न भएको अभियोगमा प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक, […]

त्रिवि आयोगको प्रमुखसहित ६ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुख ६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । आयोगका अनुसार उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको […] The post त्रिवि आयोगको प्रमुखसहित ६ कर्मचारीविरुद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिवि प्राध्यापकको अनुभव: ‘विश्वविद्यालयको संरचना नियन्त्रित रहेछ’

देशको जेठो त्रिभुवन विश्वविद्यालयको प्राध्यापक बन्नु चानचुने कुरा होइन । त्यसमा पनि एकैचोटि फास्ट ट्र्याकबाट ‘प्राध्यापक’ बन्नु प्राज्ञिक क्षेत्रका लागि ठूलो उपलब्धि ठानिन्छ । त्रिविले ६२ वर्षे इतिहासमा थोरै पटकमात्र त्यस्तो अवसर खुला गरेको छ । सीमितले फास्ट ट्र्याकबाट सहप्राध्यापक र प्राध्यापक बन्ने मौका पाएका छन् ।

त्रिविले स्थगन गरेको परीक्षा संचालन गर्न सर्वोच्चको आदेश

त्रिवि सेवा अयोगले ०७८ साल भदौं १५ गतेदेखि संचालन गर्ने भनि तय गरेको खुला प्रतियोगिताको प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको स्थगन गरेको परीक्षा सर्वोच्च अदालले अभिलम्ब संचालन गर्न निर्देशन दिएको छ।

आन्तरिक बढुवामा अन्याय भएको भन्दै सहप्राध्यापकले दिए उजुरी

२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक शिक्षक बढुवामा अन्याय गरेको भन्दै एक जना सहप्राध्यापकले त्रिवि पुनरावेदन आयोगमा उजुरी दिएका छन् । नेपाली विषयको प्राध्यापक पदको आन्तरिक बढुवामा नपरेका सहप्राध्यापक विदुर चालिसेले उजुरी दिएका हुन् । त्रिविले बनाएको मापदन्ड अनुसार योग्यता, कार्यक्षमता, सेवा अवधिको मूल्यांकन, कृति, अन्तर्वार्ता सबै गर्दा पहिलो नम्बरमा आफ्नो नाम […]

त्रिवि सेवा आयोगले झण्डै छ सय संख्यामा खुलायो जागिर

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।

त्रिविमा खुल्यो ७ सय भन्दा बढी प्राध्यापकको जागिर, अनलाईनबाटै फर्म भर्न सकिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो।आयोगले सूचना प्रकाशित गर्दै खुला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लाग

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तल...