त्रिविमा खुल्यो ७ सय भन्दा बढी प्राध्यापकको जागिर, अनलाईनबाटै फर्म भर्न सकिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो।आयोगले सूचना प्रकाशित गर्दै खुला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लाग

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि

स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।

७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला ग

रुसी सेनाकाे आक्रमणमा परी सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु, ५७ घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएकाे आशंका गरिएको हो । करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा […]

सिंहदरबार प्रवेशमा रोक, भित्र सय भन्दा बढी कर्मचारी संक्रमित

काठमाडौं, माघ ३ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कोरोना संक्रमण फैलिएको छ । सिंहदरबार भित्र विभिन्न मन्त्रालयमा कार्यरत चार सचिवसहित सय भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित चार जना सचिवमध्ये तीन जना प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हुन् । थप एक जना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव रहेका छन् । […]

सप्तरीको लालापट्टीमा देखियो खोरेतको प्रकोप, एक सय भन्दा बढी चौपाया मरे

सप्तरी, राजविरा । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा पशु चौपायामा खोरेत रोगको प्रकोप देखापरेको छ । एक सातायता सो गाउँका एक सय भन्दा बढी पशु चौपाया सो रोगका कारण मरेका छन् । पशु चौपायामा मुखमा घाँउ हुने, ¥याल बग्ने, खुट्टामा घाँउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले मर्न थालेको पीडित पशुपालकहरुले बताएका छन् । […] The post सप्तरीको लालापट्टीमा देखियो खोरेतको प्रकोप, एक सय भन्दा बढी चौपाया मरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो । राजस्व बढाउनका लागि […]

तोकिएभन्दा दुई सय गुणा बढी राजस्व संकलनको लक्ष्य लिएको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।  सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा...

गोठाटारबाट २५ सय केजीभन्दा बढी पटाका बरामद

काठमाडौँ-  काठमाडौंको गोठाटारबाट २५ सय केजीभन्दा बढी पटाका बरामद भएको छ। गोठाटारस्थित एक घरमा गोदाम बनाएर राखिएको अवस्थामा उक्त परिमाणको पटाका बरामद भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिए। उनका अनुसार एकजनालाई नियन्त्रणमा लिइएको छ। ‘विभिन्न समयमा ल्याएर त्यहाँ राखिएको रहेछ’,एसएसपी खापुङले भने। दसैँतिहार नजिकिन लाग्दा पटाका भारतबाट अवैध रुपमा काठमाडौं भित्रिन […]

भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीमा कोरोना पुष्टि

हेटौडा, साउन १५ । मकवानपुरस्थित भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारको ब्लक ‘क’ र ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा तीन सय ५० जना भन्दा बढीलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको […]

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

काठमान्डाैं / कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ... The post कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक appeared first on Purbeli News.