जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात

काठमाडौं, माघ २४ । जगदम्बा स्टिलले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात थालेको छ । कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको जनाएको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिंदै गएको कम्पनीको दाबी छ । आफ्ना उत्पादनको दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देश तथा […]

सम्बन्धित सामग्री

जगदम्बा स्टिलले थाल्यो निर्यात

जगदम्बा स्टिल कम्पनीले नेपालबाट पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका कलर कोटेड कोइल्स तथा शिटहरुको माग विदेशमा समेत चुलिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसका उत्पादन दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षण तथा अनुमोदित भएको छ ।नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा गौरवान्वित भएको शकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले बताए । साथै, उनले भ