संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन : RajdhaniDaily.com - संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन

संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन: RajdhaniDaily.com | दोलखा । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट चरण - संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन

सम्बन्धित सामग्री

संसद विघटनको विरोधमा शीतलनिवास अगाडि युथ कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति निवासअगाडि विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनको विरोधमा शनिबार ७५३ पालिकामा कांग्रेसको प्रदर्शन

कांग्रेसले संसद विघटनको निणर्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आइरहेको छ । १९ पुसको केन्द्रीय समिति बैठकबाट नै कांग्रेसले संसद विघटन बिरुद्ध भन्दै ३३० प्रदेश निर्वाचन क्षेत्र, ७५३ स्थानीय तहका पालिका तथा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो ।

कास्कीका ६ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसको प्रदर्शन

पोखरा। सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ। कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परीणत भएको थियो।

प्रदेश २ को ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

१३ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ । यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन …

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

१३ पुस, रौतहट । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, …

मोरङको ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मोरङको ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ ।

संसद विघटनको विरोधमा विराटनगरमा कांग्रेसको प्रदर्शन

संसद विघटन गर्ने निर्णयको विरोधमा नेपाल तरुणदल विराटनगरको अगुवाइमा नेपाली कांग्रेसले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। विराटनगरको तीनपैनीबाट निस्किएको विरोध र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरी बुधहाट चोकमा पुगि कोणसभामा परिण भएको थियो।