घरेलु मैदानमा हारेपछि बार्सिलोना उपाधि होडबाट बाहिर

३ जेठ, काठमाडौं । घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २-१ को पुनरागमन जित हात पार्‍यो । सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले गोल गरे । मेसीले क्याम्प […]

सम्बन्धित सामग्री

अन्तिम खेलमा बार्सिलोना पराजित, रियलको बराबरी

२२ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ । गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले घरेलु मैदानमा च्याम्पियन बार्सिलोनालाई हराएको हो । २१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए । […]

बार्सिलोना र रियल मड्रिड विजयी

९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार क्लबहरू बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् । शीर्ष स्थानको बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई १-० ले हरायो । पेड्रीले रफिन्हाको पासमा खेलको ३५औं मिनेटमा गरेको गोल नै बार्सिलोनालाई तीन अंक दिलाउन निर्णायक बन्यो । जितपछि बार्सिलोनाले रियलमाथि ६ अंकको अग्रता बनाएको […]

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

१९ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति मालोर्कालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको शृङ्खला अन्त्य गरेको छ । यो जितसँगै बार्सिलोना ला लिगाको अंकतालिकामा पनि दोस्रो स्थानमा उक्लेको छ । यस सिजन रियल मड्रिडले चार खेल नै उपाधि पक्का गरिसकेको छ । घरेलु […]

घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो ।रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि होडबाट लगभग बाहिरिएको छ भने च्याम्पियन्स लिग छनोटको सम्भावना पनि कमजोर बनेको छ ।बार्सिलोना अहिले लिगमा ३३ खेल खेलेर ६३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियललाई उप

बार्सिलोना लगातार तेस्रोपटक घरेलु मैदानमा पराजित

काठमाडौं । बार्सिलोना घरेलु मैदान आश्चर्यजनक रूपमा लगातार तेस्रोपटक पराजित भएपछि रियाल मड्रिडको उपाधि यात्रा अझ सहज बनेको छ । बार्सिलोना आइतबार राति स्पेनिस लिग ला लिगा फुटबलमा रायो भायोकानोसँग १–० ले पराजित भएको हो । बार्सिलोना सबैखाले प्रतियोगितामा गरी घरेलु मैदानमा लगातार तीन खेलमा पराजित भएको यो तेस्रोपटक हो ।...

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अ

जाभीको आगमनसँगै उत्साहित बार्सिलोना

स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ । टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ । ४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–...

घरेलु मैदानमा हारेसँगै ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना

काठमाडाैं : ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँद‍ा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम लागेको छ।खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बार्सिलोनाले यो सिजन लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ। बार्सिलोनाका फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेगलेन्ट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। अधिकांश नियमित खेलाडी भए पनि बार्सिलोनाले हार टार्न सकेन। उसका लागि कप्तान लियोनल मेस्सीले खेलको २८ औं मिनेटमा हेडमार्फत सहज गोल गर

अग्रता जोगाउन नसक्दा बार्सिलोना घरमै ग्रानडासँग पराजित

१७ वैशाख, काठमाडौं । ग्रानडासँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । साथै उपाधि होडमा समेत धक्का लागेको छ । घरेलु मैदानमा पहिले गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल व्यहोर्दै बार्सिलोना ग्रानडासँग २-१ ले पराजित भयो । कप्तान लिओनल मेसीले २३औं मिनेटमा […]

गेटाफेविरुद्ध घरेलु मैदानमा भिड्दै बार्सिलोना, ब्रेथवेट घाइते

काठमाडाैं : चाैथो स्थानको बार्सिलोना १५ औं स्थानको गेटाफे आज राति ला लिगामा भिड्दै छन्। क्याम्प नोउमा आज राति पाैने २ बजे गेटाफे बार्सिलोनाविरुद्ध उच्च प्रदर्शन देखाउन चाहन्छ। अघिल्लो खेलमा रियल मड्रिडलाई घरेलु मैदानमा बराबरीमा रोकेको गेटाफे आज उच्च मनोबलमा हुनेछ।गेटाफेले लिगमा ३१ खेल खेलिसकेको छ भने बार्सिलोनाले ३० खेल। बार्सिलोनाले अघिल्लो खेलमा रियल मड्रिडविरुद्ध ३–१ को हार बेहोरेको थियो। भलै उसले त्यसपछिको खेलमा कोपा डेल रे को उपाधि उचाल्यो। आज र