काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरे। उनले राष्ट्रहितविपरीतका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे। उनले हरेक सरकारले चाल्ने गतिविधि पारदर्शी हुन आवश्यक रहेको पनि बताए। उनले […]