नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन्। भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको दाबी गरे । ‘गठबन्धनले हार स्वीकार गरी सकेको छ’ थापाले भने, ‘विहान उहाँ(प्रचण्ड) पनि हार स्वीकार गर्नु भएको छ। मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो।’यसअघि समाचार सामग्रीमा उल्लेखित केही