भरतपुर २४ को जित

सुशिल पन्त क्षेत्री,चितवन विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा शनिबार भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो । भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल […] The post भरतपुर २४ को जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

वाल्मिकीको लगातार दोस्रो जित

राकेश तिमल्सिना, रामपुर वाल्मिकी शिक्षा सदन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको समूह ’ए’ मा लगातार दोस्र्रो जित निकालेको छ । समुह ’बी’ मा विश्वप्रकाश माविले पहिलो जित हासिल गरेको छ । मंगलबारको खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मिकीले मावि गंगानगरलाई ८७ रनले पराजित गरेको हो । भरतपुर १५ स्थित निर्माणाधिन […] The post वाल्मिकीको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा

राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समूह ‘बी’ को अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित हासिल गरेको छ। समुह ‘ए’मा अंकुरमले पहिलो जित निकालेको छ ।आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी माविलाई ८ विकेट हराएको छ । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको […] The post एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.

एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा

राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समूह ‘बी’ को अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित हासिल गरेको छ। समुह ‘ए’मा अंकुरमले पहिलो जित निकालेको छ ।आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी माविलाई ८ विकेट हराएको छ । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको […] The post एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.

एक्सपर्ट भरतपुर मेयर्स कप– अर्किड र वाल्मिकी विजयी

राकेश तिमल्सिना, चितवन अर्किड इग्लिस स्कुल र वाल्मिकी शिक्षा सदनले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा जित निकालेका छन् । शनिबार भएको समूह बीको अर्किडले विश्वप्रकाश माविलाई ५४ रनले र समूह एको वाल्मिकीले लक्ष्मी माविलाई ९५ रनले हराएको हो । विश्वप्रकाश र वाल्मिकी दुबैको यो पहिलो जित निकालेका हुन् । भरतपुर १५ स्थित […] The post एक्सपर्ट भरतपुर मेयर्स कप– अर्किड र वाल्मिकी विजयी first appeared on हाम्रो खेलकुद.

एक्सपर्ट भरतपुर मेयर्स कप – नमुनाको जित

राकेश तिमल्सिना, चितवनएक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको उद्घाटन खेलमा आज (शुक्रबार) नारायणी नमुना माविले अंकुरम एकेडेमीलाई ९३ रनले हराएको छ । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो । […] The post एक्सपर्ट भरतपुर मेयर्स कप – नमुनाको जित first appeared on हाम्रो खेलकुद.

एक्सपर्ट भरतपुर मेयर्स कप- नारायणी नमुनाको जित

राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) नारायणी नमुना मा. वि र मा.वि गंगानगरले विजयी सुरुआत गरेका छन् । नारायणीले भानु मा.वि पहारिलोटारलाई १ सय ४५ रनको फराकिलो अन्तरमा तथा मा.वि गंगानगरले बालकुमारी मा.वि.लाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् । पहिलो खेलमा भरतपुर […] The post एक्सपर्ट भरतपुर मेयर्स कप- नारायणी नमुनाको जित first appeared on हाम्रो खेलकुद.

भरतपुरमा रेनुको जित सुनिश्चित

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्। निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्। यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली […]

गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा

काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको छ । देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई सत्ता गठबन्धनले साखको विषय बनाएको छ भने गठबन्धन आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेता यी […]

आर्मीको फराकिलो जित

भरतपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा पहिलो जित दर्ता गर्दा ललितपुर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ । भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुरमाथि ७–० को फराकिलो जित निकालेको हो । आर्मीको फराकिलो जितमा रश्मी कुमारी घिसिङ र शर्मिला थापामगरले समान दुई गोल गरिन् । बिमला चौधरी र कुसम खतिवडाले […]