काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। कसले कति पाए?उम्मेदवारको नाममत परिणामशेरबहादुर देउवा२०४६डा. शेखर काेइराला१६१५प्रकाशमान सिंह३३५विमलेन्द्र निधि२३८कल्याण गुरुङ१९कुल ४६ सय ७९ मत खसेको थियो।