भण्डारीको हत्याका आरोपी पक्राउ

बझाङ, १३ मंसिर । पिरू भण्डारीको हत्यामा संम्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापा शनिबार पक्राउ परेका हुन् । रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका […]

सम्बन्धित सामग्री

राजबहादुर मल्ल हत्याका आरोपी पक्राउ

१३ वैशाख, काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावत पक्राउ परेका छन् । उनलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर …

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ स...

भागरथी हत्या प्रकरण : १४ दिनमा जिल्ला प्रशासन र प्रहरीले जे झेले ...

बैतडीकी किशोरी भागरथी भट्टको हत्या भएको १४औं दिनमा नेपाल प्रहरीले हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भट्टको गत माघ २१ गते हत्या भएको थियो । उनको शव माघ २२ गते स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो ।हत्याको आरोपमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ पर...

भागिरथी हत्याका आरोपी पक्राउ, प्रहरी भन्छ- 'नाम अहिले सार्वजनीक गर्न मिल्दैन'

अभियुक्त बारे भन्न नमिल्ने भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेको छ । डिआइजी सुवेदीले भने 'अहिलेसम्मको अपरोपमा व्यक्तिको तत्काल उपस्थिति, सोधपुछका क्रममा दिएको बयान, सबैका आधारमा आरोपी समातिएको हो । तर अहिले नाम सार्वजनिक गर्न मिल्दैन '

दिपा हत्याका आरोपी पक्राउ

कपिलवस्तु । बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका ४ बस्ने २० वर्षिय अल्ताफ बढईलाई प्रकाउ गरि बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

शिक्षक हत्याका आरोपी पक्राउ

माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्।

फोन र फेसबुकको अाधारमा युवती हत्याका आरोपी पक्राउ

सुर्खेत  । सुर्खेतमा युवती हत्याको अभियोगमा १ जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा ...

बीस वर्षपछि हत्याका आरोपी पक्राउ

रुपन्देही, असोज २२ – हत्या गरेर फरार भएको २० वर्षपछि रुपन्देहीमा एकजना आरोपी पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलो...