१२ असार, काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । लखनउ जाँदै गर्दा आइतबार होलिकोप्टरमा चरा ठोक्किएपछि वाराणसी (बनारस)मा आकस्मिक अवतरण गराइएको हो । मुख्यमन्त्री योगी र उनको साथमा रहेका सदस्यहरु सबै सुरक्षित छन् । उनलाई अर्को हवाई जहाजको व्यवस्था गरी लखनउ लगिएको समाचार एजेन्सी एएनआईले […]