११ वर्षीया छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।...

सम्बन्धित सामग्री

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

लमजुङ – प्रहरीले आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात […]

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

अर्घाखाँची, १७ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ वर्षदेखि आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्दै आएका एक जना पुरुष पक्राउ परेका छन् । १५ वर्षीया छोरीलाई बलात्कार तथा यौन दुव्र्यवहार गर्ने खजुरा गाउँपालिका–२ के गाउँका ४२ वर्षीय पुरुष पक्राउ परेका हुन्...

छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी गर्ने बुवालाई ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । प्रहरीले कटारी नगरपालिका– २ बाट उनलाई पक्राउ गरेको हो । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही […] The post छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।...

आमा नभएको मौकामा छोरी बलात्कार गरेर बाबु फरार

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार गरि बुवा फरार भएका छन् । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही नभएको मौकाछोपी छोरीलाई जबरजस्ती करणी गरेका हुन् । दुई दिन अघि आमा नभएको मौकामा छोरीलाई जबरजस्ती करणी गरेको छोरीले आमालाई भनेपछि बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए […] The post आमा नभएको मौकामा छोरी बलात्कार गरेर बाबु फरार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।  जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध  जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।जेठ ११ गते  बालिकाल

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

पाल्पा, १४ जेठ । आफ्नै छोरी बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका–२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको […]

छोरी बलात्कार गर्ने बाबु जेल चलान - Purbeli News

डोटी / छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठह¥याएर सजाय सुनाएका हुन् । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।...

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ - Purbeli News

धनगढी / बझाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको हो । बुङगल नगरपालिकाकाका ४४ बर्षिया पुरुषलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेका थिए । बालिकाकी आमाले दिएको जाहेरीका...