बैंकमा पालो कुदै वृद्धवृद्धा

सुर्खेत – जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन्। बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। तीन घण्टाभन्दा बढी हिँडेर बैंकमा आएका जेष्ठ नागरिकले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन्। बैंकको अगाडि […]

सम्बन्धित सामग्री

यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।...

शीतलहरले बालक वृद्धवृद्धा बढी प्रभावित

काठमाडौँ – विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् । चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए । रुघा खोकी, निमोनियाजस्ता समस्याबाट […]

शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् । चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए । रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताइएको छ । चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आ

अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पु-याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरे ।प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्ष

गाउँपालिका अध्यक्षको गाडी वृद्धवृद्धा र अशक्तका लागि

वीरगञ्ज – पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब […]

सामाजिक सुरक्षा भत्ता लिन कुर्दै वृद्धवृद्धा

जलेश्वर, १९ फागुन । सामाजिक सुरक्षा भत्ताका लागि महोत्तरीको जलेश्वरस्थित लक्ष्मी बैङ्कमा पालो कुर्दै वृद्धवृद्धा । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस

वृद्धवृद्धा र अशक्तलाई वडामै सुरक्षा भत्ता

कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको पाइएपछि बैंकमार्फत भुक्तानी थालेको साकेला गाउँपालिकाले लक्षित वर्गलाई सम्बन्धित वडामै भत्ता उपलब्ध गराएको छ ।नेपाल एसबीआई बैंक साकेला शाखासँगको सहकार्यमा गाउँपालिकाले भत्ता निकासा गरेर ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त नागिरकलाई सम्बन्धित वडा कार्यालयमै शिविरमार्फत भत्ता वितरण गरेको हो । २८ पुुसबाट भुक्तानी शिविर आयोजना गरेर चालू आर्थिक […]

सुरक्षा भत्ता लिन लामबद्ध वृद्धवृद्धा

जलेश्वर, १३ मङ्सिर: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी बैङ्कअगाडि सामाजिक सुरक्षा भत्ता लिनका लागि लामबद्ध वृद्धवृद्धा । (उनीहरुका अनुसार विगत २÷३ दिनदेखि लामबद्धमा बस्दै आए पनि सहज रुपमा भत्ता पाउन सकेका छैनन् र यसभन्दा राम्रो त गाउँघरमै हात हातमै भत्ता बाँडेको राम्रो थियो) ।-तस्वीर: सञ्जीतकुमार मण्डल-रासस

वृद्धवृद्धा, अशक्त र विस्थापितलाई घरमै खोप

भोटेकोसीको लेकाली गाउँ पुग्ने सबै कच्ची सडक बर्खाको भेलले बगाएकाले हिँडडुल गर्न कठिन छ । वृद्धवृद्धा र अशक्तलाई बोकेर स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था छैन । त्यसैले गाउँपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अभियान नै...