उत्तर कोरियाका संकटग्रस्त अवस्थाका बालबालिका तथा वृद्धवृद्धा भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघका विज्ञले बताएका छन्। उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार विशेष दूतले खराब हुँदै गएको खाद्य सुरक्षाका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरसको महामारीमा लागू भएको प्रतिबन्ध कारक रहेको उल्लेख गरेका छन्। उत्तर कोरियाका नागरिकलाई सम्मानका साथ दैनिक जीवन गुजारा गर्न कठिन भइरहेको […]