काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार अध्यक्ष नेपाललाई भेट्न वरिष्ठ नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको हाे । करिब १ घण्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको […]