कमजोर विभागीय टोली पुलिस क्लब विराट गोल्डकपबाट बाहिरियो

  मोरङ – नेपाल पुलिस क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको आठौं संस्करणको पहिलो खेलमा आरटिसी एफसीसंग तीन शून्यको हार ब्यहोर्दै बाहिरिएको छ। बिहीबारबाट सुरु भएको गोल्डकपमा चारपटकको विजेता पुलिस भुटानको आरटिसीसँग निरीह हँुदै पहिलो खेलबाटै बाहिरिएको हो। अर्कोतर्फ, विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको रोयल थिम्पु फुटबल क्लबले सुखद नतिजा निकाल्दै क्वाटरफाइनलको यात्रा सुनिश्चत गरेको […]

सम्बन्धित सामग्री

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।...

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।...

पुलिस र आयोजक किंग्स उपाधिका लागि भिड्ने

आयोजक किंग्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्र्दै छन् । शनिबार भएको खेलमा अर्काे विभागीय टोली एपिएफ क्लबलाई ३–०...

प्रधानमन्त्री कप : विभागीय टोली नेपाल पुलिस क्लब समूह सेमिफाइनलमा

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो । पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा […]

पुलिस र लुम्बिनी अन्तिम चारमा

विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।...

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र […]

सुमनले छाडे नेपाल पुलिस क्लब

फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले न्युज कारखानासँग भने । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए । फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर

पुलिस क्लब झापा गोल्डकपको पहिलो चरणबाटै बाहिरियो

झापा : विभागीय टोली नेपाल पुलिस क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा संकटा क्लबले १–० गोल अन्तरले जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा पुलिस क्लबले क्वार्टरफाइनलसम्म यात्रा तय गरेका थिए।संकटा क्लबका उत्तम राईले खेलको ६५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले विदेशी खेलाडी फोडे फोफोनाको क्रसलाई ह

आहा रारा गोल्डकप : पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश

वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।जहाँ ११९ औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा

दुई विभागीय टोली पुलिस र एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाण्डाै – दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो । यस्तै दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा पुग्यो । भोलि बुधबार हुने फाइनलमा एपीएफ र पुलिस उपाधिका लागि खेल्नेछन् । आजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक...