Chitwan. Pesticide testing has been increased as the amount of pesticide in vegetables brought to market by farmers has started to increase. Along with this, it has been observed that farmers have reduced the practice of selling vegetables immediately after using pesticides.The rate of vegetable testing on an annual basis at the Pesticide Residue Rapid Testing Laboratory located here has been increasing. Testing has been intensified with the increase in pesticide use in vegetables.In the last fiscal year alone, one thousand 172 samples were tested at the laboratory located in the premises of the Metropolitan Vegetable and Fruit Wholesale Market...
अमेरिका र इरानबिच तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारेल १०० डलर नाघेको छ। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यवधि चुनावअघि तेलको मूल्य घट्ने सम्भावना नरहेको बताएका छन्। डलास, टेक्ससमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनमा सहभागी हुन जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “चुनावलगत्तै तेलको मूल्य ह्वात्तै घट्नेछ। तर […]
काठमाडौँ, (नेस) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिनुभएको छ। बुधवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताउनुभएको हो।विपद्मा सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक र उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै भन्नुभयो– […]
काठमाडौँ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली गरी अनधिकृत रूपमा नेपाल भित्र्याई सञ्चालन गरिरहेको रु. १३ लाख ६० हजार बराबरको १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । नियन्त्रणमा […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश प्रदेशमा बदलीसँगै वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन […]