सुर्खेत, साउन ११ । जाजरकोटमा जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ८ लैखमकी ५६ बर्षिय लक्ष्मी सिहको मृत्यु भएको छ भने जिप चालक सहित चार जना घाईते भएका छन् । बारेकोट गाउँपालिकाको सेपुखोलाबाट नलगाड नगरपालिकाको खारातर्फ आईरहेको ग १ ज ४९५५ नम्वरको जिप लैखमको सागुतरामा दुर्घटना हुदाँ लैखमकी ५६ बर्षिय […]