बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा (एनपीएल) अनुपात निरन्तर बढिरहेको र कर्जा असुली सुस्त बनेको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंक ले चालू आर्थिक वर्ष ०८२/८३ को अर्धवार्षिक मौद्रिक समीक्षामार्फत नियामकीय व्यवस्थामा थप लचकता अपनाएको छ। २०८२ असारसम्म ४.६२ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा अनुपात २०८२ पुसमा ५.४२ प्रतिशत पुगेको छ। वाणिज्य बैंकमा ५.२६ प्रतिशत, विकास बैंकमा ५.७५ प्रतिशत […]
२० फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म …
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा […]
Tokyo. The Tokyo High Court upheld the lower court's order to dissolve the controversial religious organization, the Unification Church. This ruling on Wednesday strengthens the grounds for the allegations made by Japan's Ministry of Education, Culture, Sports, Science and Technology.The ministry had claimed that the organization coerced its followers into donating large sums of money under mental duress. The High Court rejected the organization's appeal, ruling that such activities do not fall under religious freedom and constitute pure economic exploitation.The root of this case is linked to the assassination of former Japanese Prime Minister Shinzo Abe in 2022. The assassin,...
केही संचारमाध्यम तथा सामाजिक सञ्जालमा “इन्जिनियर वीरेन्द्र श्रेष्ठको उमेदवारी निष्क्रिय भएको” भन्ने आशयका समाचार तथा वक्तव्यहरू सार्वजनिक भएपछि श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी यथावत रहेको स्पष्ट पारेका हुन्।
२० फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् ।
राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता …