काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गगरेका छन् । प्रधान सेनापति सिग्देलले बुधबार (भदौ ३१ गते) चिनियाँ रक्षा मन्त्री डोङ जुनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा दुई देशका सेनाबीच रहँदै आएको सैनिक सम्बन्धका विषयमा […]
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा प्रभावित स्थानीय भेन्डरहरूले आन्दोलन घोषणा गरेको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले मेलम्ची खानेपानी आयोजनाका कुनै पनि गाडी तथा कर्मचारीलाई आजदेखि आयोजनास्थलमा प्रवेश गर्न नदिने भन्दै पीडित भेन्डर संघर्ष समितिले आन्दोलन घोषणा गरेको जानकारी गराए । यस्तो […]
एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् । आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा ट्रम्पसँग भेट भए यस्तो आग्रह गर्ने बताएका हुन् । अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर ब्राजिल र अमेरिकाबीच तनाव बढिरहेका बेला लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ब्रासिलियामा आयोजित एक […]