नौ जना चिनियाँ इन्जिनियर मारिने गरी भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हातः पाकिस्तान

बीबीसी।गत महिना पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बसमा भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हात रहेको आरोप पाकिस्तानले लगाएको छ।विदेशमन्त्री शाह महमुद कुरेशीले घटनामा भारतीय गुप्तचर संस्थ रअ र अफगानिस्तानको नेसनल डायरेक्टरेट अफ सिक्युरिटी(एनडीएस)को हात रहेको दाबी गरेका हुन्।हमलामा जुन सवारी साधान प्रयोग गरिएको छ त्यो अफगानिस्ताबाट तस्कर गरी ल्याइएको उनले बताए।घटनामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जना मारिएका थिए।

सम्बन्धित सामग्री

आत्मघाती हमलामा पाँच चिनियाँ मजदुर र चालकको मृत्यु

पेशावर– उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।  पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ । ‘हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक […]

पाकिस्तान बम विस्फोटमा मृत्यु हुने ५४ पुगे

पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको आत्मघाती बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या सोमबार रातिसम्म ५४ पुगेको छ।...

पाकिस्तान बम विस्फोटमा मृत्यु हुने ५४ पुगे

पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको आत्मघाती बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या सोमबार रातिसम्म ५४ पुगेको छ।...

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो । तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो । विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको स...

महिला साफ च्याम्पियनसिप फुटबल : भारतको विजयी सुरुआत, पाकिस्तान ३–० पराजित

काठमाडौं, २२ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल […]

महिला साफ च्याम्पियनसिप : भारतद्वारा पाकिस्तान ३–० ले पराजित

काठमाडौँ- नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो  । भारतले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औँ मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि […]

रंगशालामा भारत भर्सेस पाकिस्तान, तस्बिरहरू हेर्नुहोस्

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औँ मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् । जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पा

पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशाबरस्थित एक मस्जिदमा आज आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर ५० जना घाइते भएका छन् । पाकिस्तानी संचारमाध्यम ‘जियो न्यूज’का अनुसार शुक्रबार मानिसहरु प्रार्थना (नमाज) गरिरहेका बेला उक्त आक्रमण भएको थियो । घाइते ५० जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको पनि पाकिस्तान प्रहरीले जनाएको छ । घटनाको […]

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन : पाकिस्तान

इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको...

पाकिस्तानमा आत्मघाती आक्रमणमा २० जनाको मृत्यु

क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक आत्मघाती आक्रमणमा ज्यान गुमाउने