भित्रैदेखि खोक्रो बन्दै गएका दल

राजनीतिक दल यतिबेला महाधिवेशनमा व्यस्त छन् । एमाले, कांग्रेस र राप्रपाले भर्खरै यो काम सकेका छन् । अब माओवादीको पालो छ । माओवादीले पनि यो काम केही दिनभित्रै सम्पन्न गर्नेछ । यसका लागि उसका प्रदेशस्तरीय प्रक्रिया लगभग पूरा भइसकेका छन् । हरेक दलका लागि राष्ट्रिय महाधिवेशन वा सम्मेलन एक उत्सव हो । यसको महत्व मूलतः […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति

नेपालको राजनीतिका नेतृत्व तहमा रहनेहरू राष्ट्रिय स्वार्थको पक्षमा कहिल्यै पनि अब्बल देखिएनन् । व्यक्तिगत र समूहगत स्वार्थमा मात्र निहित बन्दै गएका छन् । दूरगामी सोचका साथ सरकारमा रहनेहरू अघिबढेको अवस्था रहेन । दल, व्यक्ति र आफ्ना समूहको मात्र हितमा सबै राजनीतिज्ञ समाहित हुँदै गए । यहीक्रमले निरन्तरता पाउँदै गर्दा ठूला दलहरू मिलेर भ्रष्टाचार गर्न आरामदायी […] The post राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कमजोर पार्टीका शक्तिशाली दाहाल

प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।...

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।...

स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा खर्भरै खुलेका नयाँ दल तथा स्वतन्त्र उम्मेदवार ‘ठूला भनिएका’ दलका लागि चुनौती बन्दै गएका छन् । आधा वर्ष पुग्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार साँझसम्म ४ सिट जितिसकेको छ । आधा दर्जन ठाउँमा उसको अग्रता छ । प्रतिनिधिसभा काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी […] The post स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धमाधम पत्र काट्दै आयोग  : उत्तरदायी बन्दै दल र उम्मेदवार

आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले दल र उम्मेदवारलाई धमाधम पत्र काटेको छ । र, आसन्न निर्वाचनमा आचारसंहिताप्रति दल, उम्मेदवार र अन्य सरोकारवाला पक्ष पनि जवाफदेही बन्दै गएका छन् । आचारसंहिता मिचेको आरोपमा...

सुदूरपश्चिममा माओवादी केन्द्र पहिलाे दल बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ । हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने भएका छन्। त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य […]

स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो

स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ ।काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गरेका छन ।२०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले […]

एमसीसीले गठबन्धनमा गडबड : दौडधुपमा देउवाका दूतहरु

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने बुधबारसम्म संसद्बाट एमसीसी परियोजना हालकै अवस्थामा पास गर्ने विषयमा सहमत हुन सकेका छैनन् । यस्तै, जनता समाजवादी पार्टी […]

सत्ता स्वार्थ र ओलीको चालबाज : दलहरूको अस्वाभाविक विभाजन

काठमाडाैं : पछिल्लो समय नेपाली राजनीति निकै अस्थिर बन्न थालेको छ। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग भयो। अहिले त्यसकै बाटोमा चाैथो ठूलो शक्ति जनता समाजवादी पार्टी (जसपा) छ। राजनीतिक दलको शीर्ष तह स्वार्थकेन्द्रित हुन थालेपछि बलियो बन्दै गएका दल स्खलित हुन थालेका छन्। फलस्वरुप दलहरू टुक्रा टुक्रामा फुट्ने खतरा बढ्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेपछि राजनीतिक दलभित्रको ध्रुवीकरण बढ्न थालेको हो। ओल