१२५ करोडमा बिक्यो अक्षयको कठपुतली

सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ । उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ । रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो । फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन् । उनको अपोजिटमा रकुल प्रीत सिंह छिन् । फिल्म निर्माण पक्षले यो फिल

सम्बन्धित सामग्री

‘कठपुतली’ पहिलो सो

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरूमा फिल्मले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रबारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरूले शनिबारका लागि फिल्मको शोमा भारी वृद्धि गरेका छन् ।नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि १४ शो दिएको […]

‘कठपुतली’ सन्देश

यो एउटा निकट विगतको इतिहास हो। ‘कठपुतली’ त्यस्तै एउटा कथा हो, जसले राजतन्त्र समाप्त हुनुको कारण खोतल्छ।...

आजदेखि हरर फिल्म ‘कठपुतली’ रिलिज

काठमाडौं, १६ पुस । आज शुक्रबारबाट देशभर फिल्म ‘कठपुतली’ प्रदर्शन भएको छ । हरर फिल्म देशभरका चलचित्र हलबाट एकैपटक प्रदर्शनमा आएको हो । फिल्म ‘चपली हाइट ३’को रिलिज मिति सारेपछि ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर जुरेको छ । फिल्मको बुधबार कमलपोखरी स्थित् बिग मुभिजमा ग्रान्ड प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा दर्शकहरुले राम्रो प्रतिक्रिया […]

फ्राइडे रिलिज : देशभर ‘कठपुतली’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर विषयमा निर्माण भएको फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । हिजो बिहीबारबाट रिलिजमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ अन्तिम समयमा सरेको कारण ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर मिलेको हो ।भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल

यस्तो छ फिल्म ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ गीत

१६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा थप बल पुर्याउन नयाँ गीत ल्याएको हो ।लोक शैलीमा तयार गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ ।एक राजकुमारले दरबारमा रहँदा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्ष फिल्मले कथा बनाएको छ ।गौरी मल्ल, मिथिला शर्मा,

लोकलयमा ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’

काठमाडौं–यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत ‘यो ज्यान कठपुतली’सार्वजनिक भएको छ । लोकलयको गीतमा गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतमा फिल्मका दृश्यहरुलाई समेटिएको छ । गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । परिवार परित्याग गरेको एक राजकुमार शाही […]

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा

निर्वाचन आयोग सरकारको कठपुतली भयो : श्रेष्ठ

काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भत्सर्नायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो।’

केपी ओली कठपुतली हुन् : जनार्दन शर्मा

१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]