‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा

सम्बन्धित सामग्री

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

काठमाडौँ,२८ भदौ ।आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल […]

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने

काठमाडौँ- ‘आफ्नै नाम, आफ्नै सान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ। नेपाल-अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ […]

अजय देवगण र सुरियालाई भारतको राष्ट्रिय फिल्म अवार्ड

काठमाडौं । भारत सरकारले ६८ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरेको छ । जसमा ‘तान्हाजी : द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट दक्षिण भारतीय सुपरस्टार सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ । ‘सोरारई पोटरु’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बन्यो । ‘सोरारई पोटरु’बाट अर्पणा बालमुरलीलाई सर्वोत्कृष्ट […]

विराटनगरमा कात्तिकमा फ्लाएर्स फिल्म अवार्ड हुने

काठमाडौं । विराटनगरमा आगामी कात्तिक ५ गते फर्स्ट फ्लाएर्स फिल्म अवार्ड हुने भएको छ । ओजस फिल्म्स एण्ड इन्टरटेनमेन्टले मुम्बईको साइमन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । २०७६ देखि २०७८ चैतसम्म सिनेमा रिलिज भएका फिल्मले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ । फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, पाश्र्वगायक, पाश्र्वगायिका, कथा, पटकथा, लाइफटाइम अचिभमेन्ट, पब्लिक […]

पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको टेक्ससमा हुने

काठमाडौं, चैत १ । पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ यसपटक अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको छ । नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धनका लागि कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको भनाई छ । नेपाल […]

दुई वर्ष पछि ग्लोबल नेपाली फिल्म अवार्ड

काठमाडौं । पहिलो पटक बिदेशी भूमिबाट हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड युएसए’को पाँचौ सँस्करण आगामी ३ जुलाईमा हुने भएको छ । कोरोना महामारीका कारण यो अवार्ड सन २०२० र २०२१ मा हुने सकेन् । सन २०२० र ०२१मा रिलिज भएका नेपाली चलचित्रबीच यो अवार्डमा प्रतिस्पर्धा हुने भएको छ । मंगलबार अवार्ड आयोजक संस्था नेपाल […] The post दुई वर्ष पछि ग्लोबल नेपाली फिल्म अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सासमा हुने

२५ फागुन, काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र […]

पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ घोषणा

पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममकाबीच अवार्डको जानकारी गराइयो । नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने उद्देश्यले सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको यो बर्ष २०२२ जुलाई ३ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजना रहने अवार्डमा ‘एटिए एभरेष्ट इन्स्यूरेन्स&rsqu

'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

काठमाडौं: पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ। आगामी बैशाख २४ गते आयोजना हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा यो अवार्ड गर्न लागेको हो। अवार्डको पहिलो संस्करण विराटनगरमा सम्पन्न हुनेछ। विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको…

विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने

१६ फागुन, काठमाडौं । विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-२०७९’को आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेनमेन्टले साइमन फिल्म्स, मुम्बईको डिजाइनमा पहिलोपटक यो अवार्डको आयोजना गर्न लागेको हो । आगामी वर्षको वैशाख २४ गते विराटनगरमा यो अवार्ड हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । राजधानी बाहिर पनि नेपाली चलचित्रको विकास, विस्तार […]