साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै

काठमाडौं । साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तय गरिएको छ । चाक्सीबारीमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइरालामध्ये एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउनेबारे छलफल हुनेछ । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई […]

सम्बन्धित सामग्री

पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।  सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर   दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् । नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार...

पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन कार्यक्रम सुरु हुँदै गर्दा रामचन्द्र पौडेल पक्ष सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा व्यस्त छ । शनिबार राति अबेरसम्म पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । यसैबीच फुडल्याण्डअघि कार्यकर्ताहरूले सहमतिको दवाव दिँदै नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिमा सभापति र पदाधिकारीको उम्मेदवार तय गर्न दवाव दिँदै नाराबाजी गरिरहेका हुन्।

पौडेल समूह छिन्नभिन्न हुने संकेत, देउवालाई उम्मेदवार छान्न सकस

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो टीम बनाउन लागिपरेका छन् । तर, दुईवटै समूहले महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा पनि आफ्नो प्यानल बनाउन सकेका छैनन् ।शुक्रबार दिउँसो १ बजे  काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । त्यसअघि पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जुटेका छन् । देउवा समूहमा सभापतिका उम्मेदवारका रुपमा वर्तमान सभापति देउवालाई अगाडि सारिएको छ भने पौडेल पक्षमा अहिलेसम्म साझा उम्मेदवार तय हुन

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

देउवाको विकल्पमा साझा उम्मेदवार खोजी, छलफलमा जुट्दै पौडेल पक्ष

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।  संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।  भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...