सरकार ढाल्ने तयारीमा एमाले, सत्तारुढ गठबन्धनमा हलचल ल्याउने चेतावनी

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न आफूहरुले विभिन्न राजनीतिक दलहरुबीच खुल्ला बहस सुरु गरिसकेको बताए । उनले […]

सम्बन्धित सामग्री

माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी […]