विराटनगर महानगरको कांग्रेस सभापतिमा दिपक चापागाईं

नेपाली काँग्रेसका हेभीवेट नेताहरुको गृहनगर विराटनगर महानगरमा दिपक चापागाईंले सभापति पदमा बाजी मारेका छन्।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी हुनु भएको छ । गए राती भएको मत गणनामा थापा उहाँको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित हुनु भएको छ । थापाले ८४४ प्राप्त गर्नु भएको छ भने घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको छ । थापा देउवा पक्षका हुनुहुन्छ । देउवा पक्षका बहुसंख्यक […]

प्रदेश १ : कांग्रेस सभापतिमा घिमिरे र थापाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को  अधिवेशनमा आज (शनिबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ। प्रदेशको पदाधिकारीमा २१ जनाबीच प्रतिस्पर्धा हुनेछ।जसमा नेपाली कांग्रेस प्रदेश १ को  सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुँदैछ। झापाका थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन्।त्यस्तै,  संस्थापनइतर पक्षबाट घिमिरे मैदान उत्रिएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला पक्

कांग्रेस सभापतिमा मेरो दावी कायमै छ – सुजाता कोइराला

मोरङ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्। उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। ‘मैले त बारम्बार भन्दै आएकी छु। सबै उठेर पनि हुँदैन’, नेतृ कोइरालाले […]

कांग्रेस सुनसरीका सभापतिमा केदार भण्डारी

विराटनगर : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन्।संस्थापन इतर प्यानलका भण्डारी सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।आइतबार भएको मतदानमा भण्डारीले १ हजार ४ सय २२ मत प्राप्त गरे भने श्रेष्ठले १ हजार ३ सय ९ मत पाए। भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी निभाएका थिए।उपसभापतिमा संस्थापन इतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन्। सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापन इतर प्यानलका माधवकुमार

कांग्रेस मोरङ सभापतिमा पुनः दोस्रो चरण निर्वाचन हुने

विराटनगर : नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।१४ औं महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो। जसमा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दीलिप गच्छादारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए। यीमध्ये लिम्बू शेखर कोइराला निकट‚ गच्छदार सभापति शेरबहादुर देउवा र विष्ट कृष्ण सिटौला निकट हुन्।कांग्रे

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला

विराटनगर महानगरको सभापतिमा चापागाई

नेपाली कांग्रेस विराटनगर महानगरपालिको  सभापतिमा दीपक चापागाईं निर्वाचित हुनु भएको छ। चौधौँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका थिए ।

कांग्रेस अधिवेशनः विराटनगरको सभापतिमा दीपक चापागाइँ विजयी

विराटनगर – नेपाली कांग्रेसको विराटनगर नगर सभापतिमा दीपक चापागाइँ विजयी भएका छन्। १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशन निर्वाचनमा विजयी चापागाइँ २१२ मतसहित विजयी भएका हुन् । डा. शेखर कोइराला र महेश आचार्यबाट मौन समर्थन पाएका चापागाइँले आफ्नो जितले पार्टीलाई थप बलियो बनाउने बताए। निर्वाचन समितिका सहायक अधिकृत गणेश भुजेलले आइतबार बिहानीपख विजयी […]

विराटनगरको कांग्रेस सभापतिमा ४ जनाको उम्मेदवारी

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विराटनगरको महानगर सभापतिमा ४ जनाले मनोनयन दर्ता गरेका छन्।कृष्णबहादुर कार्की, सन्तोष न्यौपाने, दीपक चापागाईं र अरुणकुमार न्यौपानेले सभापतिका लागि शुक्रबार (आज) मनोनयन दर्ता गरेका हुन्। सभापतिको दाबी  गर्दै आएका प्रकाश दाहाल भने पछि हटेका छन् अर्थात उनले मनोनयन दर्ता गराएनन्।यसअघि कांग्रेस महानगर समितिमा नगर प्रमुख भीम पराजुली निर्वाचित भएका थिए। पराजुलीले प्रतिद्वन्द्वी मनोज बस्नेत र दीपक चापागाईलाई दोब्बर मतले हराएका थिए।कांग्रेसका

मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् । जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् । निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै […]