संकटालाई हराउँदै एनआरटी पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको छ । एनआरटीले संकटालाई १–० ले हराउँदै ११औं राउन्ड सकिदा पाँचौ स्थानमा उक्लन सफल भएको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सातदोबाटोस्थित […]

सम्बन्धित सामग्री

संकटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १-० ले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे । जितपछि एनआरटीले संकटालाई …