विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त

विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।

सम्बन्धित सामग्री

टि २० विश्वकपमा आजबाट सुपर १२ का खेलहरु सुरु हुदै, कुन देशबाट कसरी हेर्ने लाइभ ?

युएईमा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगितामा आज शनिवारबाट सुपर १२ को खेलहरु हुदै छन् । पहिलो चरणबाट छनौट भएका ४ र दोस्रो चरणको लागि यस अघि नै छनौट भएका ८ गरि कुल १२ टोलीलाई २ समुहमा बाडेर सुपर १२ को खेल हुन लागेको हो । पहिलो चरणको खेलको समुह ए बाट श्रीलंका र नामिबिया दोस्रो चरण प्रवेश गरेका छन्। समुह बि बाट भने स्कटल्याण्ड र बंगलादेश दोस्रो चरण पुगेका छन् । समुह ए बाट आयरल्याण्ड र नेदरल्याण्ड बाहिरएको छ भने समुह बि बाट ओमान र पीएनजी बाहिरिएको छ ।   जस अनुसार ग्रुप ए मा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, साउथ अफ्रीका, श्रीलंका, र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै समुह बि मा नामिबिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छन् । हरेक समुहको शिर्ष २ मा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् ।  आज नेपाली समय अनुसार दिउँसो ३:४५ बजे अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने छन् बेलुका ७:४५ बजे इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् । वेस्ट इन्डिज प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।  यस प्रतियोगीताका खेलहरु नेपालमा स्टार स्पोर्ट्समा हेर्न सकिने छ ।   त्यस्तै भारत, भुटान र माल्दिभ्समा पनि स्टार स्पोर्ट्समा खेलहरु हेर्न सकिने छ ।   हेर्नुस कुन देशमा कसरी हेर्ने लाइभ ?TelevisionTerritoryLinearDigitalIndiaStar Sports NetworkHotstarPakistanPTV Sports, AsportsDaraz app/www.daraz.pkBangladeshGTV, T-Sports & BTVRabbithole, Bioscope, MyGPNepal, Maldives, BhutanStar Sports NetworkTBCAfghanistanRTA Sports & Ariana TVTBCMENACricLife MaxSwitch TV, Starz PlaySri LankaSiyatha TV, Star Sportswww.siyathatv.lkAustraliaFox CricketFoxtel GO, Foxtel NOW,Kayo SportsUKSky Sports Cricket, SkySports Main Event, Sky Sports MixSky Sports app & www.skysports.comNew ZealandSky Sport 3Skysportnow.co.nz & skygo.co.nzUSAWillow, Willow XtraESPN+CanadaWillow CanadaHotstarSouth AfricaSuperSport Cricketwww.supersport.com & the SuperSport appMalaysiaAstro CricketHotstarHong KongAstro Cricket (PCCW)YuppTVSingaporeAstro Cricket(Singtel)HotstarPacific IslandsTVWAN Action PNG & TVWAN Action PACPlayGoContinental Europeand SEANAYuppTVCaribbeanESPNESPN

विश्वकप क्रिकेटः पाकिस्तानलाई सेमिफाइनल पुग्न नतिजासँगै पानीकाे डर

आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत मंगबार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।  त्यस्तै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिने तेस्रो एसियाली देश भएको छ । यस अघि अफगानिस्तान र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका थिए ।  बुधबार हुने खेलमा सेमिफाइनल पुग्ने तेस्रो ...

के नेपालले अब भारत र अस्ट्रेलियाको राष्ट्रिय टोलीसँग खेल्न पाउँछ?

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (वान–डे) खेल्ने मान्यताप्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट क्रममा बिहीबार प्राप्त यो मान्यता कम्तिमा चार वर्ष रहनेछ। यसले स्थानीय क्रिकेटप्रेमीमा खुसीको लहर ल्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत देशका खेलाडीले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई ‘वान–डे’ खेल्ने समूहमा स्वागत गरेका…