काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ-मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ । दाताहरुले मठ-मन्दिरको पूजाआजका लागि दान गर्ने जग्गा मठ-मन्दिरका महन्थहरुबाट उच्च पदस्थ व्यक्तिहरुले कब्जा गर्ने जनकपुरधामको यो कुनै नौलो घटना होइन । यसअघि पनि सांसद, मन्त्री र कर्मचारीहरुले मठ-मन्दिर र गुठीको जग्गा कब्जा […]
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी जनाएको छ । बिहीबार सुन तोलामा १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
GANDAKI: A Nepali drama ‘Aturkal’ which is scripted and directed by Kedarnath Poudel is scheduled to be performed in Japanese cities. The drama is presented by Indreni Theatre Pokhara. The drama would be performed in Itabashi on April 12 and 13 and in Tokyo on April 14 in Japan, Director Kedarnath Poudel said. The drama […]
मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सह-लगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो । उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८-७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई […]