भोजपुरी कलाकार खेसरीलालले  डेढ करोड र साउन्ड सिस्टम  व्यवसायीले एक करोड क्षतिपूर्ति मागे

आयोजकको जबर्जस्तीले बर्जु महोत्सवमा अप्रिय घटना प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव कार्यक्रम निरन्तर सञ्चालन गरेकै कारण सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा मंगलबार आयोजना भएको बर्जु महोत्सवमा आगजानी र तोडफोडको घटना भएको पाइएको...

सम्बन्धित सामग्री

भोजपुरी कलाकार खेसरीलाल भन्छन्– मेरो कुनै गल्ती छैन, मलाई डेढ करोड चाहियो

काठमाडौं ।  सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोड घटनाबारे भोजपुरी कलाकार खेसरीलाल यादवले स्पष्टीकरण दिएका छन् । महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल नआएपछि त्यहाँ पुगेका दर्शकले तोडफोड र आगजनी गरेका थिए । तोडफोडपछि विराटनगर पुगेका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताएका छन् । “हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन...