पुलिस र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब र रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै पुलिस र फ्रेन्ड्सले अंक बाँडेका हुन् । पाँचौं चरणमा दुवै टोलीले ३–० को हार बेहोरेका थिए । दशरथ रंगशालामा एपिएफले फ्रेन्ड्सलाई र पोखरामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसलाई […]

सम्बन्धित सामग्री

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

लिगमा २५ सेकेण्डमै गोल, पुलिस र एपीएफ बराबरी

१० फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार भएको विभागीय टिमबीचको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब र एपीएफ क्लबले १-१ को बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामाले पहिलो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । उनले खेल सुरु भएको २५ सेकेण्डमै गोल गरे । पुलिसका कपिल ढकालले […]

पुलिस र एपिएफको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक&ndash

विभागीय डर्वीमा पुलिस र एपिएफको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्द अंक बाँडेका छन् । पुलिस र एपिएफले १–१ गोलको बराबरी खेलेको हो । पहिलो मिनेटमै पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस बराबरीमा रोकिन पुग्यो । खेलमा सम्हालिन नपाउँदै गोल बेहोरेपनि पहिलो […]

पुलिस र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

पुलिस र ब्रिगेडबीच बराबरी

नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइजसँग १–१ को बराबरी खेलेको छ । बराबरी नजितासँगै पुलिसलाई रेलिगेसन जोनमा पर्न सक्ने दबाब थपिएको छ । पुलिसले चार...

ए डिभिजन लिगमा पुलिस र ब्रिगेडले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज साेमवार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र ब्रिगेडले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले गोल गरी ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर ब्रिगेडले अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले बराबरी गोल फर्काए । यो बराबरीसँगै पुलिसले आठ खेलमा ७ अङ्क जोडेको छ । पुलिस तालिकाकाे ११ औँ स्थानमा रहेक...

ए डिभिजन लिगमा मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरी

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले  दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै ...

पहिलो हाफमा पुलिस र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर चुकाउँदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । खेलको १०औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार शत्रुघन कुमार चौधरीले […]

महिला फुटबल लिग : आर्मी र पुलिस क्लबको गोलरहित बराबरी

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्